अर्थ

नियमावली संशोधनको माग गर्दै निर्माण व्यवसायीको प्रदर्शन

काठमाडौं । निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था सशोधन गर्न माग गर्दै काठमाण्डौमा प्रदर्शन गरेका छन् । निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार माईतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै निर्माणमैत्री ऐन तथा नियमावली