अर्थ

उखुको बक्यौता तत्काल भुक्तानी गर्न किसानको माग, भदौ पाँचदेखि आन्दोलन सुरु गर्ने चेतावनी

काठमाडौं । उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका हुन् । बिहीबार रिपोटर्स क्लबमा