अर्थ

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

झापा ।  धानको मूल्यमा वृद्धि भएसँगै चैते धान खेतीतर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल  एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो। जिल्लामा विगतमा तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम