अर्थ

डेडिकेटेड र ट्रंक लाइनमा प्राधिकरणको संचालक समिति दोषी रहेको संसदीय उपसमितिको ठहर

काठमाडौं । संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणबाट लापरबाही भएको ठहर गर्दै सम्बन्धित सबैलाई कारवाही गर्न सिफरिस गरेको छ । ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने औद्योगिक प्रतिष्ठानहरुको महशुल विवादको विषयमा छानविन गर्न