अर्थ

पर्यटन वर्षलाई लक्षित गरी एक हजार ट्याक्सी चालकलाई यात्रुमैत्री व्यवहार तालिम

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार तालिम दिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकलाई