कर तिर्न जनतालाई अत्याउँदै सरकार



काठमाडौं । सरकारले कोरोना महामारीका कारण चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गतेसम्म कायमै गरेको छ । जनता घरबाट बाहिर निस्कन पाएका छैनन् भने पेशा व्यवसाय ठप्पैछ । तर सरकारले कर बुझाउन भने जेठ २५ सम्मको म्याद दिएको छ ।

आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म कर बुझाउन सूचना नै जारी गरेको छ । विभागले जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिइसकेको छ । लकडाउनका कारण करदाता कर कार्यालय र बैंकसम्म जान सक्ने अवस्था नभएको बेला लोकतान्त्रिक सरकारले यस्तो गर्नु सही हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

काठमाडौंको नक्सालस्थित हिलटन होटल संचालनमा

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा शुक्रबारदेखि सञ्चालनमा आएको हिल्टन होटलले

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक