अर्थ

कोरोना बीमाको मापदण्ड सच्याउन वरिष्ठ उपाध्यक्ष गोल्छाको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमाको मापदण्डको विरोध गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन माग गरेका हुन् । बीमा समितिले निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने भन्दै मापदण्ड