अर्थ

१३ करोड राजश्व छलीको अभियोगमा चिनियाँ नागरिकसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । तेह्र करोड राजश्व छली गरेको आरोपमा एक कन्सट्रक्शन कम्पनीका सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभाग ललितपुरले झुट्टा तथा नक्कली बीजक प्रयोग गरी राजश्व छली गरेको भन्दै नेपाल दोङ्गहवा कन्स्ट्रक्शन इन्जिनीयरिङ कम्पनीका सञ्चालकहरु याङ लिन, शे श्याङ