ब्लग

विगतलाई गालीगलौज गर्नेहरू कृतघ्न हुन्

डा. गोविन्दशरण उपाध्याय । इतिहासका सबै थोक खराव हुँदैनन् । हामी जेजस्ता छौँ, आफ्नै इतिहासका कारण छौं । यदि इतिहासलाई सम्मान गर्न छोडियो भने हामीले भविष्यका लागि कोरिएका मार्गचित्रहरू गुमाउँछौँ । इतिहास निर्मम हुन्छ । इतिहासका केही विषयवस्तुहरू सम्झिनमात्र पनि