ब्लग

पूर्वराजा ज्ञानेन्द्रले बुझ्न नसकेको र चोलेन्द्रले नसिकेको पाठ

सुरेश आचार्य । ‘इतिहास दोहरिन्छ’ भनेको हो रहेछ ! तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनकारी दलहरुको माँग बमोजिम २०६३ बैशाख ११ गतेका दिन दुई वर्षअघि बिघटन भएको प्रतिनिधीसभा (संसद) पुनःस्थापित गरिदिए, अनि त्यही संसदले उनलाई श्री ५ को पदबाट निलम्बित गरिदियो, र