ब्लग

मतदान र गीता

डा. गोविन्दशरण उपाध्याय । कर्तव्यको भावनाले पूरित हुँदै याचकको कल्याणको कामना गर्दै असल देश, असल समय र असल पात्रलाई दिने दान सात्विक हुन्छ । गीता १७/१९ यस्तो दानले देश, समाज र व्यक्तिको कल्याण हुन्छ । नामका लागि, कुनै स्वार्थसँग जोडिएर