ब्लग

धूर्त नगरी

हरिप्रसाद रिमाल । (‘मनोज दास’रचित यो कथा निकै मनोरञ्जक र धूर्तहरूको अनौठो चर्तिकलायुक्त लागेर अनुवाद गरी यहाँ प्रस्तुत प्रस्तुत गरिएको छ )। १.धेरै वर्ष पहिलेको कुरा ! । कुनै देशमा एक व्यापारी थिए । ती व्यापारीले दुई घोडा पालेका थिए