ब्लग

नेपाली माओवाद र टाई

डा. गोविन्दशरण उपाध्याय । प्रचण्ड पथको अन्त्य भएपछि पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड रहेनन् तर पनि आठौँ अधिवेशनले दाहाललाई नै अध्यक्ष चुनेको छ । यस पटकको महाधिवेशनले दुई वटा काम गरेको छः माओवादीले पुराण लगाउन नहुने र RIP लेख्न नहुने