ब्लग

महागुरूको व्यथा

डा गोविन्दशरण उपाध्याय । समय : ६ः३९ वेलुका स्वास्थ्य जीवनका लागि निन्द्राको ठूलो योगदान हुन्छ । महागुरू निदाउँन नसकेको ७ रात्री वितिसकेको रहेछ । भव्य घर (आश्रम), महंगा विस्तारा, महँगो भोजन, आज्ञाकारी सेवक सबै उनीसंग छन् तर निन्द्रा थिएन ।