ब्लग

राजनीतिमा महिला सहभागिता !

रामकुमारी झाँक्री । राजनीतिमा महिला सहभागिताको विषय चार दशक अगाडीसम्म प्रतिनिधित्वको विषय मात्र थियो। मेरो/हाम्रो पुस्ता राजनीतिमा यसरी नै आएको हो। बन्द समाजमा खुला राजनितीक सहभागिता सजिलो विषय थिएन। त्यसैले हामी राजनितीमा महिलाको सहभागीतालाई अधिकारको रूपमा कुरा गर्न थाल्यौ। पहिलो