ब्लग

वैदिक मार्गको विशेषता

डा. गोविन्दशरण उपाध्याय । वैदिक संस्कृतिका अनुसार जीवन र मृत्यु पूर्वकर्मको फल हो तर मानव जीवनचाहिं ती कर्मबन्धनबाट उन्मुक्तिका लागि हो । संसारिक दुखबाट मुक्तिका लागि संसारिक अर्थात् व्याबहारिक कर्महरू छोड्नु पर्छ भन्ने छैन । एउटा सामान्य गृहस्थीको जीवनयापन गर्दागर्दै