ब्लग

चित्त, सुख दुःख र टेक्नोलोजी

डा. गोविन्दशरण उपाध्याय । जतिजति टेक्नोलोजीको विकास हुँदैछ तेतितेतिनै सुखदुःखको परिभाषा पनि बदलिंदै छ । मात्रात्मक रुपमा सुख बलियो हुँदैछ कि दुःख मैले बुझ्न सकिरहेको छैन । मनोविज्ञानले आध्यात्मिकतालाई सर्वमुखी स्वास्थ्यको श्रेणीमा राखेपछि सुखदुःखको परिभाषा अझैं जटिल बनेको छ किनभने