ब्लग

फ्राइडको मनलाई समर्थन गर्ने मन हाम्रो समाजमा छैन

डा. गोविन्दशरण उपाध्याय । प्रसिद्ध मनोबैज्ञानिक र चिकित्सक सिगमड फ्राइडले आफ्नो मनोरोगलाई सिद्धान्तको जामा पहिराएर यस्तो दृष्टिकोणको निर्माण गरे जसले सम्पूर्ण नारीजातिलाई “योनी“ र पुरुषजातिलाई “लिंग“मा (उपभोग्यवस्तु) रुपान्तरित गर्यो । सिंहासनमा बाबुसँगै बसेकी आफ्नी आमासँग “यौनइच्छा“ गर्ने फ्राइडमा विश्वास गर्नेहरूले