ब्लग

फेरि पनि भुक्तानी दिने कर्मचारी मात्र फस्ने त होइनन् !

शारदाप्रसाद त्रिताल । निवर्तमान अध्यादेशी सरकारले पूर्वप्रधानमन्त्री माननीय झलनाथ खनाललाई विदेशमा गरेको औषधि उपचार खर्च दिने निर्णय गर्नुअघि जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३० संशोधन गर्ने गरी अध्यादेश ल्याएनछ कि के हो ! हरेक कुरामा चमत्कार गर्न माहिर निवर्तमान