ब्लग

जतिखेर पनि उनीहरूको निन्दामा समय र उर्जा खर्च गर्नु अलि बढी नै भएन र ?

डा. गोविन्दशरण उपाध्याय । केही भन्नु छ – सबैभन्दा पहिला आफूलाई भन्नुस् अनि बल्ल अरूलाई । हामी वैदिक–सनातन धर्म, संस्कृति र सभ्यताहरूका अनुयायीहरूको धेरैजसो समय इसाई, मुस्लिम तथा साम्यवादी, पूँजीवादी, प्रजातान्त्रिक, समाजवादी तथा आइएजिओलाई सत्तेसराप गर्दैमा जान्छ । बरू, आफ्नो