ब्लग

सेता बर्दीधारीहरूप्रति श्रद्धाले झुकेको मेरो शिर !

हरिप्रसाद रिमाल । १. म मेरी जन्मदात्री आमा, जन्मदाता पितालाई सम्झिएर शिर झुकाउँछु, र नेपाल जननीप्रति पनि मेरो शिर श्रद्धाले झुक्छ । अरुलाई भने मेरो भित्री अन्तरात्माले झुका भने शिर झुकाउँछु नत्र झुकाउँदिन । हो अतीतमा मैले करैले र बलले