ब्लग

वेद भित्र, वेद वाहिर

डा. गोविन्दशरण उपाध्याय । न वेदः बाह्यो धर्मः वेदले सुझाएको धर्म (सत्कर्म) वाहेक धर्म हुँदैन । यो उपदेश पढ्दा धेरैलाई वैदिक संस्कृति निकै कट्टरपन्थी छ कि जस्तो लाग्न सक्छ तर जसले वेद शब्दको अर्थ बुझेका छन् र वेदहरूको अध्ययन/अध्यापन गरेका