विचार

‘चर्वित-चर्वणम्’

हरिप्रसाद रिमाल । १. संस्कृत भाषामा ‘चर्वित—चर्वणम्’ शब्द बेला बेला प्रयोगमा आउने गर्छ । ‘चर्वित—चर्वणम्’ यसको अर्थ पहिले खाएको कुरा फेरि चपाउनु भन्ने हुन्छ । चर्वितम्—एक पटक खाएको कुरा फेरि चपाउनु, चर्वणम्—खानु, वा चपाउनु वा चर्नु । यसरी दुई शब्द