विचार

केही महिना वा वर्षपछि केपी ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुन्छ

डा. विजय पाैडेल। (१) एकीकरणको दौरानमा जे–जस्ता कमजोरीहरू रहेका भएता पनि २०७५ जेष्ठ ३ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बीचमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नु ठीक थियो ।