विचार

बा’ले त हुँदो खाँदोको एमाले आफ्नो स्वार्थका लागि सिध्याएर नयाँ पार्टी बनाएका होइनन् ?

नारायण गाउँले ।  स्थानीय चुनावमा एक्लै बहुमत ल्याउन सफल एमालेलाई विघटन गर्ने र प्रचण्डसँग मिलेर नेकपा नामको नयाँ पार्टी खड़ा गर्ने व्यक्ति को हो ? पार्टीभित्र सामान्य छलफलसमेत नगरी एमालेलाई माओवादीसँग विलय गराउने व्यक्ति को हो ? नदीमा खोलाको छुट्टै