विचार

सत्तामा दाह्रा नङ्ग्रा गाडेर बस्ने र चुनाव गराउन खोज्ने अनैतिक भ्रष्ट नेतालाई अब रोक्नैपर्छ

भीम उपाध्याय । चुनाव त हुनेछ अब तर नयाँ सरकार गठन भएर संसदको कार्यकालको ४ वर्ष कटेपछि । अहिले नेपाली कांग्रेसलाई चुनाव चाहिएको छ। तर नेपाली कांग्रेसलाई असंवैधानिक संसद विघटनको पक्षमा लागेको आरोपबाट बच्नु थियो, पुनःस्थापना भएकोले उ यसबाट पनि