विचार

२९ वर्षे सरकारी जागिरे जीवनलाई स्मरण गर्दा

भीम उपाध्याय । बिस २०४५ साल साउन १ गतेदेखि ०७४ साल भदौ १३ गतेसम्म निजामति सिभिल ईन्जिनियरको तृतीय श्रेणीदेखि विशिष्ट श्रेणीको सचिवसम्मको २९ वर्षको निरन्तर दीर्घ सेवालाई आज स्मरण गर्न मन लाग्यो। असाधारण बिदा लिईएन, अध्ययन बिदा लिईएन, बिरामी बिदा