विचार

रवीन्द्र मिश्र र विवेकशील साझा पार्टी बारे !

केशवप्रसाद भट्टराई । नेपालका अधिकांश समस्या र चुनौतीसँग सामना गर्ने दृष्टिकोणको सवालमा रवीन्द्र मिश्रजति स्पष्ट छन्, त्यति सम्भवत नेपाली राजनीतिमा साह्रै कम व्यक्ति छन् । उनको क्षमतामा प्रश्न गर्नै सकिन्न ! देखेका, जानेका, बुझेका र पढेका छन् । तर नेपालको