विचार

प्रधानन्यायाधीश र प्रधानसेनापतिवीचको भेटवार्ता यसकारण उचित र जायज

केशवप्रसाद भट्टराई । संसद विघटनको पक्ष र विपक्षमा रहेका दुवै पक्षले अदालतको फैसला आफ्नो पक्षमा नभएमा तेस्रो जन आन्दोलनको धम्की दिइरहेका, एउटा पक्षले आफूले चाहे अनुसारको फैसला नभएमा न्यायाधीशहरूलाई अदालतबाट थुतेर सडकमा ल्याउनेसम्मको चेतावनी दिएको अवस्थामा, अर्थात् फैसला विरूद्ध दुवै