विचार

किन नजाने कांग्रेस सरकारमा ?

केशवप्रसाद भट्टराई । १. काङ्ग्रेसलाई सरकारमा जाने आदेश जनताले दिएका छैनन् । सरकारमा पुगेर कुनै व्यक्ति विशेषलाई लाभ होला तर पार्टीलाई हुँदो रहेनछ, कम्युनिस्टलाई फाइदा होला २०५४ मा वामदेवले गराएको जस्तो चुनाव गराएर, तर काङ्ग्रेसले सिद्धान्त र व्यवहार दुवैमा त्यसो