विचार

लाज

डा. गोविन्दशरण उपाध्याय । जव देशको कार्यकारी प्रमुख भएका मान्छेहरू (श्रीबाबुराम, पुष्पकमल, माधव, केपीहरू) आफ्नो देशको स्वास्थ्य क्षेत्रलाई अविश्वास गरेर स्वास्थ्य परीक्षणका लागि विदेश गएको समाचार पढ्छु, मनमा असाध्यै पीडा हुन्छ । आफ्नो देशको स्वास्थ्य प्रणाली र चिकित्सकहरूमा अविश्वास गर्ने