विश्व

आत्मसमर्पण गरेका आफ्ना सैनिकको युक्रेनी सेनाले हत्या गरेको रुसको आरोप

पूर्वी युक्रेनमा लडाइँ भइरहेको क्षेत्रबाट बाहिर आएको एउटा भिडियोमा सैनिकहरूको एउटा समूहले आत्मसमर्पण गरेको र पछि हत्या गरेको देखाइएको छ । रुसले उक्त फुटेजमा प्रतिक्रिया जनाउँदै युक्रेनले रुसी युद्धबन्दीहरूको हत्या गरेको र त्यो युद्ध अपराध भएको बताएको छ । ती