कर्मचारी कटौती गर्न ट्वीटरको कार्यालय बन्द



ट्वीटरले तत्काल लागू हुने गरी कम्पनीको कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी सोमबार २१ नोभेम्बरसम्म कार्यालय बन्द हुने जानकारी कर्मचारीहरूलाई दिएको हो। अचानक कम्पनीको कार्यालय बन्द गर्नुको कारणबारे केही खुलाइएको छैन।

ट्वीटरका मालिक एलन मस्कले राजीनामा मागेसँगै ठुलो संख्यामा कर्मचारीहरूले काम छाडेपछि यस्तो घोषणा भएको हो। साथै कम्पनीले कर्मचारीलाई पठाएको सन्देशमा भनिएको छ ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काले सन् २०२३ मा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

श्रीलङ्काले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी

ऊर्जा केन्द्रित भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी साउदी अरबको भ्रमणमा

चीनका राष्ट्रपति सी चिनफिङ बुधबार साउदी अरब आइपुगेका छन् । भ्रमण बिशेष गरी

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा)

जर्मनीमा कू को प्रयास गरेको आरोपमा २५ जना पक्राउ

सरकार अपदस्थ गर्ने षड्यन्त्र गरेको आरोपमा जर्मनीका विभिन्न ठाउँमा प्रहरीले २५ जनालाई पक्राउ