कर्मचारी कटौती गर्न ट्वीटरको कार्यालय बन्द



ट्वीटरले तत्काल लागू हुने गरी कम्पनीको कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै आगामी सोमबार २१ नोभेम्बरसम्म कार्यालय बन्द हुने जानकारी कर्मचारीहरूलाई दिएको हो। अचानक कम्पनीको कार्यालय बन्द गर्नुको कारणबारे केही खुलाइएको छैन।

ट्वीटरका मालिक एलन मस्कले राजीनामा मागेसँगै ठुलो संख्यामा कर्मचारीहरूले काम छाडेपछि यस्तो घोषणा भएको हो। साथै कम्पनीले कर्मचारीलाई पठाएको सन्देशमा भनिएको छ ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्