विश्व

टर्कीस् राष्ट्रपति एर्दोगान र रुसी राष्ट्रपति पुटिनबीच टेलिफोन वार्ता

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र उनका रुसी समकक्षी भ्लादिमिर पुटिन बीच टेलिफोन वार्ता भएको छ । वार्तामा अनाज निर्यात सम्झौता र प्राकृतिक ग्यास सहयोगका बारेमा छलफल भएको टर्कीका राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । टर्कीमा प्राकृतिक ग्यास हब स्थापना