विश्व

म्यानमारमा १३ मिलियन अमेरिकी डलर बराबरको लागुऔषध बरामद

म्यानमारका अधिकारीहरूले शान राज्यमा २८ अर्ब क्याट (१३.३ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको ०.६ मिलियन एक्स्टेसी ट्याब्लेट (लागुऔषध) जफत गरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यमले प्रहरी स्रोतलाई उदृत गर्दै आइतबार जनाएअनुसार लागुऔषध विरुद्धको अपरेशनमा प्रहरीले गत नोभेम्बर २१ मबजे