विश्व

आकाशगङ्गाभन्दा बाहिर एउटा ग्रह फेला परेको सङ्केत

पहिलो पटक खगोलशास्त्रीले आकाशगङ्गाभन्दा बाहिर कुनै ग्रह भएको सङ्केत फेला पारेका छन् । अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५ हजार वटा ‘बाह्यग्रह’ फेला परेका छन्। तर ती सबै ’मिल्कीवे’ भनिने हाम्रो पृथ्वी ग्रह पनि रहेको आकाशगङ्गामा छन् ।