विश्व

प्राप्त अवसरहरू सबैसँग पुर्याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले प्राप्त अवसरहरू सबैसँग पुर्याउन चीनले सबै देश र पक्षहरूसँग मिलेर काम गर्ने बताएका छन् । पाँचौं चिनियाँ अन्तरराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन गर्दै राष्ट्रतपति सीले उक्त टिप्पणी गरेका हुन् । “हामी बलियो घरेलु