विश्व

चीनसँग नयाँ शीतयुद्ध नगर्ने अमेरिकाको वाचा

अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँगको मैत्रीपूर्ण भेटपछि चीनसँग कुनै नयाँ शीतयुद्ध नगर्ने वाचा गरेका छन् । उनले चीनले ताइवानमाथि आक्रमण गर्ने कुरामा आफूलाई विश्वास नभएको समेत बताए । बाइडनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरूबिच भएको यो