विश्व

४५ प्रतिशत पाकिस्तानीलाई आर्थिक सुधार हुनेमा विश्वास

पाकिस्तानका करिब ४५ प्रतिशत नागरिकलाई यहाँको आर्थिक अवस्थामा सुधार आउनेमा विश्वास लागेको हालै सम्पन्न गरिएको एक सर्भेक्षणले देखाएको छ । पाकिस्तानमा त्यहाँका नागरिकमा हालै गरिएको सो सर्भेक्षणले सो तथ्य देखिएको जनाइएको छ । आगामी छ महिनामा पाकिस्तानको वर्तमान आर्थिक अवस्थामा