विश्व

सुरक्षा परिषद्मा नयाँ स्थायी सीट सृजना गर्न बेलायत सहमत

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा नयाँ स्थायी सीट सृजना गर्न बेलाइतले सहमति जनाएको छ । साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषद्मा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद् विस्तारका निम्ति आह्वान पनि गरेको छ । सुरक्षा