खेलकुद

इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । जिम्बाबेमा भएको आईसीसी विश्वकप एक दिवसीय क्रिकेट छनोट खेलेर फर्किए लगत्तै श्रीलंकामा आयोजना हुन लागेको इमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा गरेको