खेलकुद

बंगलादेशलाई पराजित गर्दैै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । कुवेत साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो । भारतको बैंग्लोरको श्री कान्तिराभा रंगशालामा भएको खेलमा कुवेतका अब्दुल्ला अम्मर मोहम्मदले विजयी गोल गरेका थिए । खेलको निर्धारित समयमा