खेलकुद

उपाधि विजेता यु–१६ टोलीलाई जनही ५० हजार दिइने

काठमाडौं । एसीसी यु-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली युवा क्रिकेट टोलीलाई जनही ५० हजार नगदले पुरस्कृत गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले यु-१६ का खेलाडी र अफिसियललाई नगदसहित पुरस्कृत गर्ने कोषाध्यक्ष रोशन सिंहले घोषणा गरेका हुन्