खेलकुद

एसीसी इमर्जिङ टिम्स क्रिकेटमा नेपाल भारत ए सँग पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ टिमसँग पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७, साई सुदर्शनले ५८