खेलकुद

पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौं । नेपाली पुरुष भलिबल टोली १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको पहिलो खेलमा पराजित भएको छ । बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल बगलादेशसँग ३-२ सेटमा पराजित भएको हो । पहिलो सेट २५-२१ ले जितेको नेपाल दोस्रो