सात राष्ट्रका खेलाडी आउने क्रम सुरू



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त सहभागी हुने सात राष्ट्रका खेलाडी आउने क्रम सुरू भएको छ । औपचारिक रुपमा सागको उद्घाटन १५ गते आइतबार हुने भए पनि भलिबलसँगै केही खेल अगावै सुरु हुँदैछन् । जसका लागि सहभागी हुने सात राष्ट्रका खेलाडी आउने क्रम सुरू भएको हो ।

जसमध्ये भलिबलका लागि बंगलादेश, श्रीलंका र माल्दिभ्सको टोली आइपुगेको छ । अन्य खेलका खेलाडी अभ्यस्त हुन केहीदिन अगाडी नै काठमाडौं आइपुगेका छन् । स्विमिङका खेलाडी आइसकेका छन् भने एथ्लेटिक्कका खेलाडी पनि आइरहेका छन् । यसैबीच सागको चहलपहल बढ्दो छ । दशरथ रंगशाला सजाउने काम चलिरहेको छ भने चोक(चोकमा सागका ठुल–ठुला ब्यानर र पोस्टर टाँसिएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक

नेपाल टी ट्वान्टी लिगको टेन्डर आह्वान

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा

क्रिकेट खेलाडीको पारिश्रमिक बृद्धि

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने ६ टोलीको नाम

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने

काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ