सागको पुरुष भलिबलमा नेपाल समूह ‘ए’मा



काठमाडौं । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ ।

तालिका अनुसार नेपाल समूह ‘ए’मा परेको छ । नेपाल रहेको समूहमा भारत पनि छ । नेपाल यसअघि भारतसँग भएको तीन मैत्रीपूर्ण खेलमा पराजित भएको थियो । नेपाल रहेको समूहमा भारत र बंगलादेश रहेका छन् ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्नेछ । समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा

यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमलाई

काठमाडौं । लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले वाईवाई यु–१९ पुरुष

इङ्ग्ल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । इङ्ग्ल्याण्ड जारी विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको

फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा, पोल्याण्ड बाहिरियो

काठमाडौं । पोल्याण्डलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति