राजनीति

प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली पाँच वर्ष प्रधानमन्त्री हुने

काठमाडौँ । नेकपाको सचिवालय बैठकले केपी शर्मा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ । यसअघि