राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नहुने भएपछि समेबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक पुस २ गतेका लागि बोलाइएको