राजनीति

प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा सर्वसम्मत चयन

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा सर्वसम्मत चयन भएका छन् । सभामुखका पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सापकोटाको मात्र उम्मेदवारी परेकाले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

प्रतिनिधिसभा बैठकमा सभामुख चयन हुँदै LIVE


प्रकाशित मिति | २०७६, १२ माघ आईतवार १५:१९